भूकम्पपछिको द्रुत पुनर्निर्माण

0
492

नेपालमा २०७२ साल वैशाख १२ गतेको ७.८ रेक्टर स्केल मापन गरिएको विनाशकारी भूकम्पले ठूलो क्षति पु¥याएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, त्यसपछि चार रेक्टर स्केल माथिका ३५० भन्दा बढी परकम्प मापन गरिएको छ ।

Loader Loading…
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

Download [358.66 KB]