राष्ट्रिय आर्थिक विकासमा – जलविद्युत

0
506

जलविद्युत्का माध्यमबाट मुलुकको समृद्धि सम्भव छ भन्ने विषयमा धेरै चर्चा भइसकेको छ। नेपालको जलविद्युत् उत्पादन क्षमता कति हो भन्ने विषयमा कुनै आधिकारिक तथ्यांक छैन । तर, ८३ हजार मेगावाट विद्युत नेपालको पानीबाट निकाल्न सकिन्छ र त्यसमध्ये ४२ हजार मेगावाट बिजुली उत्पादन गर्न आर्थिक रुपमा पनि सम्भाव्य छ भन्नेमा हाल एक प्रकारको मैतक्यता छ।

Loader Loading…
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

Download [493.08 KB]