हाइड्रो सोलुसन फेलोशिप स्थापना गरेको जानकारी गराउन चाहान्छौ ।

0
557

मिति : २०७७ कार्तिक १८ गते

आर्थिक पत्रकार साथीहरु,

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले हाइड्रो सोलुसन फेलोशिप स्थापना गरेको जानकारी गराउन चाहान्छौ । आगामी मंसीर १५ मा हुने २३ औं वार्षिकोत्सव‘ सेजन डे ’ को अवसर पारेर जलविद्युत क्षेत्रसँग सम्बन्धित समाचार लेख्नका लागि एक जना सेजन सदस्यलाई उक्त फेलोशिप प्रदान गर्न लागेका छौ । उक्त फेलोशिपलको लागि २०७७ कार्तिक मसान्तभित्र जलविद्युत क्षेत्रसँग सम्बन्धित समाचारका लागि प्रस्ताव सेजन सचिवालय वा सेजनको इमेल nepal.sejon@gmail.com मा उपलब्ध गराइदिनुहुन हार्दिक अनुरोध गर्दछौं । फेलोशीपको राशी २५,००० रुपैँया रहेको छ ।

सुजन ओली
महासचिव
नेपाल आर्थिक पत्रकार समाज