Home Blog
सेजन सदस्यता निष्क्रिय राख्न चाहेमा
सेजन सदस्यज्यू,
विषय : जानकारी सम्वन्धमा ।
मिति २०७९/०३/०८ गते, बुधबार बसेको नेपाल आर्थिक पत्रकार समाज (सेजन) कार्यसमितिको बैठकले आर्थिक पत्रकारितामा सक्रिय नभएका सदस्यहरुले स्वविवेकले सदस्यता निष्क्रिय राख्न चाहेमा असारमसान्तसम्म जानकारी गराउन सक्ने निर्णय गरेकोले निवेदन पत्र सेजन सचिवालयमा वा सेजनको इमेल...
सेजनको विधान अनुसार नयाँ सदस्यता आवेदन दिन निम्न कागजातहरु समावेश गर्नुपर्ने छः
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को विधान अनुसार नयाँ सदस्यता आवेदन दिन निम्न कागजातहरु समावेश गर्नुपर्ने छः१. पाँच वर्षदेखि आर्थिक पत्रकारिता गरेको भनेर आफू आबद्ध संस्थाले दिएको सिफारिस पत्र२. न्यूनतम पाँच वर्ष अघिदेखिका प्रकाशित, प्रसारित आर्थिक समाचार (पत्रिकाको कपी, अनलाइन लिंक, अडियो वा भिडियो)३. स्नातक तह उत्तीर्ण गरेको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि ।४. दुई जना सेजन सदस्यले...
नयाँ सदस्यता आवेदन खुला गरिएकोबारे ।
मिति : २०७९/ ३/०९ गते
आर्थिक पत्रकारज्यू,
विषय : नयाँ सदस्यता आवेदन खुला गरिएकोबारे ।
मिति २०७९/०३/०८ गते, बुधबार बसेको नेपाल आर्थिक पत्रकार समाज (सेजन) कार्यसमितिको बैठकले सेजन विधानबमोजिम योग्यता पुगेका आर्थिक पत्रकारहरुका लागि नयाँ सदस्यदताका आवेदन खुलाउने निर्णय गरेको छ । सदस्यताका...